हाम्रो बारेमा

क्र.सं.योजना, नीति, नियमावली, निर्देशिकाको नामबनेको मितिसंशोधन, परिमार्जन गरेको भए सो मिति
१दलित विकास समाज संस्थाको विधान२०५८दोश्रो संशोधन २०७५
२पञ्चबर्षिय रणनीतिक योजना२०२२–२६ सन
३कर्मचारी सेवा नियमावली२०६१ आठौं संशोधन २०८०
४आर्थिक प्रशासन नियमावली २०६१ आठौं संशोधन २०८०
५खरिद व्यवस्थापन नियमावली २०८०
६साझा लागत साझेदारी निर्देशिका २०७६
७आपतकालिन परिस्थितिमा टेलिकार्य सम्बन्धि नीति २०७६
८भ्रष्टाचार तथा अनियमितता नियन्त्रण निर्देशिका २०७४पहिलो संशोधन २०७५
९बाल संरक्षण नीति २०६६ दोश्रो संशोधन २०७९
१०लैङ्गिक तथा सामाजिक समावेशीकरण नीति २०७५पहिलो संशोधन २०७९
११सवारी साधन व्यवस्थापन निर्देशिका २०७५ पहिलो संशोधन २०८०
१२सामाजिक लेखा परिक्षण निर्देशिका २०६५
१३श्रोत परिचालन निर्देशिका २०६४
१४कार्यक्रम संचालन निर्देशिका २०६४
१५यौन शोषण, दुव्र्यवहार र उत्पीडन रोकथाम कार्यविधि २०८०
१६गुनासो सुनुवाई सन्यन्त्र कार्यबिधि २०७४ पहिलो संशोधन २०८०
१७स्वास्थ्यका लागि वकालतिय रणनीतिक योजना २०२१ सन
१८कार्यक्रम अनुगमन निर्देशिका २०७२