कमलाको जीवनमा आएको परिवर्तन
म कमला पुलामी मगर हुँ । म ३८ बर्षको भएँ । मेरो घर सल्यान जिल्लाको कालिमाटी गाउँपालिका वडा नं.४ पर्दछ । मेरो श्रीमान गोपाल पुलामी मगर हुनुहुन्छ । मेरो ३ जना छोरा र ४ जना छोरी गरी जम्मा ९ जनाको परिवार छ । हाम्रो जग्गा जमिन भन्नुपर्दा खेत २ रोपनि र बारी ३ रोपनि छ । यस जग्गा जमिन बाट उब्जनि भएको अन्नले ६ महिना मात्र खान पुग्छ । अरु बाँकि महिना ज्याला मजदुरी गरेर खानु पर्छ । सानो परिवार भएता पनि कमाउने जग्गा र स्रोत नभएको कारण घर चलाउन मुश्किल पर्छ । छोरा छोरीहरुको पढाइै अगाडी बढाउन साह्र्रै गाह्रो भएको थियो । पैसा नभएकै कारण १ जना ठुलो छोरीले २ वर्ष पढाई छोड्नु परेको थियो । २ वर्ष सम्म स्कुल छाडेर काममा जानु पर्यो ।
सुनिताको जीवनमा आएको परिवर्तन
म सुनिता बि.क. हुँ । म ४२ बर्षको भएँ । मेरो घर सल्यान जिल्लाको कुमाख गाउँपालिका वडा नं. ५ पर्दछ । मेरो श्रीमान मोहन बि.क. हुनुहुन्छ । मेरो १ जना छोरा र २ जना छोरी गरी जम्मा ५ जनाको परिवार छ । हाम्रो जग्गा जमिन भन्नुपर्दा खेत १ रोपनि बारी छ । यस जग्गा जमिन बाट उब्जनि भएको अन्नले ३ महिना मात्र खान पुग्छ । अरु बाँकि महिना ज्याला मजदुरी गरेर खानु पर्छ । सानो परिवार भएता पनि कमाउने जग्गा र स्रोत नभएको कारण घर चलाउन मुश्किल पर्छ । छोरा छोरीहरुको पढाइै अगाडी बढाउन साह्र्रै गाह्रो भएको थियो । पैसा नभएकै कारण १ जना ठुलो छोरीले २ वर्ष पढाई छोड्नु परेको थियो । २ वर्ष सम्म स्कुल छाडेर काममा जानु पर्यो ।
