-

कपुरकोटमा विश्व वातावरण दिवस, सरसफाइ र ग्रिन बेल्ट जोनको उद्घाटन
२३ जेठ,कपुरकोट- सल्यानको कपुरकोटमा विश्व वातावरण दिवसमा विभिन्न कार्यक्रम गरिएको छ । कपुरकोट गाउपालिका, वनस्पति अनुसन्धान केन्द्र , स्वच्छ नेपाल सल्यान तथा दलित विकास समाज सल्यानको संयुक्त आयोजना एवं कपुरकोट रहेका सबै सरकारी तथा गैरसरकारी संघसंस्थाहरूको सभागितामा कार्यक्रम गरिएको हो । दिवसको अवसरमा ‘ग्रिन बेल्ट जोन’ को उद्घाटन गरिएको छ । गाउँपालिका अध्यक्ष दुर्गा बहादुर…

